मै हुँ भन्ने युवतीलाई पनि हुरुक्कै पार्ने पुरुषका ११ गुणहरु

सबै महिलाहरुलाई एउटै गुण भएको युवा अथवा व्यक्ति मन नपर्न सक्छ तर एक अध्यनले भने अनुसार महिलाहरुले यी तलका गुण भएका पुरुषलाइ आकर्षक ठान्छन ! सेन्स अफ ह्युमर भएका र बुद्धिमान पुरुषलाई महिलाहरुले बढी महत्व दिन्छन । सेन्स अफ ह्युमर भएका पुरुषहरु जीवनमा आए भने जिन्दगी रमाइलो हुने र हासिखेली जीवन विताउन पाइने महिलाहरुको विश्वास हुन्छ ।

छोटो सम्बन्ध राख्न चाहने केटीहरु मात्रै पुरुषको गुड लुक्समा ध्यान दिन्छन । दीर्घकालिन सम्बन्ध वा विवाह नै गर्ने अवस्थामा महिलाहरु पुरुषको गुड लुक्सलाई खासै महत्व दिदैनन । कमलो हृदय भएको र परोपकारी काम गर्न तत्पर हुने पुरुषप्रति महिलाहरु निकै आकर्षित हुन्छन । साहसिक काम गर्न रुचाउने, समस्यामा परेकाहरुलाई उद्धार गर्न तत्पर रहने पुरुषहरु महिलालाई निकै मन पर्छन ।

मिलेको दाह्री र जुँगा भएका पुरुषसँग महिलाहरु हुरुक्कै हुने गर्छन । महिलाहरु आफ्नो उमेरभन्दा केही बढी उमेरको पुरुषसँग बैवाहिक सम्वन्ध कामय गर्न चाहन्छन । आफूभन्दा केही बढी उमेरका पुरुष भएमा उनीहरु धेरैजसो काममा अनुभवी भइसकेका हुन्छन भन्ने महिलाको विश्वास हुन्छ ।

अरुको बारेमा चासो नराख्ने र अनावश्यक मूल्यांकन नगर्ने पुरुषलाई महिलाले रुचाउँछन । कस्तो लुगा लगाएको, कति धेरै बोलेको जस्ता कुरामा कमेन्ट गर्ने पुरुषलाई महिलाहरुले निको मान्दैनन । ‘एस म्यान’ प्रवृत्तिका पुरुषलाई धेरैजसो महिलाले रुचाउँदैनन् । सजिलैसँग उपलब्ध नहुने, कहिलेकाही अटेरी गर्ने पुरुषको स्वभावले पनि महिलालाई आकर्षित नै गर्ने गर्छ ।

जनावरहरुसँग खेल्ने पुरुषलाई महिलाहरुले असल प्रेमीको रुपमा बुझेका हुन्छन ।थोरै भए पनि रातो रङ मिसिएको पोषाक मन पराउने पुरुषहरुप्रति महिलाहरु आकर्षित हुने गर्छन । पुरुषको लुवाई खुवाई र व्यवहार सम्पन्न खालको देखिने पुरुष महिलाको विशेष रोजाईमा परेका हुन्छन ।

महिलाका यि कुरामा अाकर्षित हुन्छन् पुरूष

शुन्दर महिलाहरूप्रति जाे काेहिपनि सजिलै अाकर्षित हुन्छन तर पूरूषकाे हेर्ने तरिका बेग्लै हुन्छ । पूरूषले कुने महिलाकाे शुन्दरता देखेपछि बयान गर्नु स्वभाविक नै हाे । बर्णन गर्नु अघि शुन्दर मिहलाकाे कुन कुन भागमा नजर गर्छन त पुरूषहरू । अाउनुस यस बिषयमा केही राेचक प्रुंग जानी राखाै ।

महिलाले भन्दा पुरुषले नै बढि बिपरित लिँगीको सुन्दरताको बारेमा चासो राखिरहेका हुन्छन् । प्रायः भेटहरुमा महिलालाई पनि आफ्नो पुरुष मित्रले आफुलाई बढि भन्दा बढि हेरिदिए हुन्थ्यो भन्ने लागेको हुन्छ । तर महिलालाई थाहा नहुन पनी सक्छ की आफ्नो पुरुष मित्रले कुन कुरा लाई बढि केयर गरिरहको हुन्छ । जानिराख्नुस महिलाको कुन कुरामा बढि ध्यान दिन्छन् पुरुषले ।

स्माइल (हाँसो)

महिलाको सबै भन्दा बढि स्माइल लाइ ख्याल गरिरहेका हुन्छन पुरुषले । महिलाको हाँसोमा पुरुषले महिलाको आनिबानि, दृष्टिकोण लगााएत नारि सुन्दरताको बारेमा समेत अन्दाज लगाउने गरेका हुन्छन् । हाँसिरहने महिला सँग सजिलो महसुस गर्ने भएकोले पुरुषले महिलाको हाँसोलाई बढि नै ख्याल गरिरहेका हुन्छन् ।

महिलाको स्माइलले पुरुषलाई पनी आत्मविश्वास जगाउँछ । र यसले कुरा गर्ने वातावरणलाई पनी सहज बनाउन मद्यत पु¥याउँछ । त्यसैले जहिले पनि पुरुष साथिलाई आकर्षण दिन महिलाले आफ्नो स्माइलीको निकै ख्याल गर्नु पर्दछ ।

आँखा

पुरुषले सबैभन्दा ख्याल गर्ने कुरा महिलाको आँखा पनी हो । आँखालाई आत्माको झ्याल र आकर्षण गर्ने चुम्बक पनी भनिन्छ । मानिसले साँचो या झुटो बोलिरहेको कुरा समेत उसको आँखाको भावबाट पत्ता लगाउन सकिन्छ । सामान्यतया पुरुषले महिलाको स्तनमा ध्यान दिन्छनर भनिए पनी ७० प्रतिशत भन्दा बढि पुरुषले महिलाको आँखामा ध्यान दिएका हुन्छन् ।

आँआ कम्युनिकेसनको एउटा अँग भएको ले पनी आँखा मार्फत पुरुषले महिला सँग बढि नै नजिक भएको महसुस गर्दछन् । त्यसैले आँखाको हाउभाउलाई निकै ख्याल गर्नु जरुरि हुन्छ । पुरुष सँग निरन्तर केही सेकेण्ड सम्म आइ कन्ट्याकमा राखेमा पुरुषको मन पनि पग्लिन्छ ।

कपाल

पुरुषले महिलाको सुन्दर कपालको पनी निकै ख्याल गरिरहेका हुन्छन् । धेरै पुरुषहरु स्टाइलिस हेयर स्टाइल, चम्किलो र सिल्की कपाललाई जवानीको प्रतिबिम्बको रुपमा लिन्छन् । धेरै पुरुषहरुमा चम्किलो कपाल भएका महिलाको साथ धेरै बेर रुचाउने बानि समेत हुन्छ ।

महिलाको कपालबाट आउने मिठो बास्नाले पुरुष र महिलाको आत्मियता लाई समेत बढाउने भएकोले पुरुषहरु कपालको सुन्दरताको पनि निकै ख्याल गर्दछन् ।

प्रायः महिलाहरुले छोटो कपाल बनाएर आफुलाई स्टाइलिस बनाउन खोजिरहेका हुन्छन तर, पुरुषहरु छोटो भन्दा लामो कपालमा बढि आकर्षित हुन्छन् । तपाइँले जे जस्तो स्टाइल दिए पनी तपाइँलाई सुइट भने हुन जरुरी हुन्छ ।

तौल

तपाइँको तौललाई पनी पुरुषले निकेै ध्यान दिइरहेका हुन्छन् । शरिरको विभिन्न अँगलाई पुरुषले फरक फरक दृष्टिकोणले हेरिरहेका हुन्छन् । जस्तो कि मुहारमा गाला वरिपरिको भाग पातलो र ओठको भाग अलिक मोटो जस्तो देखिएमा पुरुषमा त्यसले बढि फरक पार्दछ ।

कम्मर र हातका पाखुराहरु धेरै मसिनो र वा धेरै मोटो दुवै मन पराउँदैनन् । भने हिप र थाइ भने हाइट अनुसारको मोटा र टाइट मन पराउँछन् । यसका लागी नियमित सारिरिक अभ्यास गर्न जरुरि हुन्छ ।

स्तन

स्माइल र आँखा पछी पुरुषले महिलाको स्तनमा ध्यान दिन्छन् । धेरै महिलाले सबैभन्दा पहिला पुरुषले स्तनमा ध्यान दिन्छन भनिएपनी वास्तवमा उनिहरुले स्तनमा आँखा र स्माइल पछि मात्रै ध्यान दिन्छन् ।

खुट्टा

अच्चम लाग्न सक्छ पुरुषले महिलाको खुट्टामा पनी ध्यान दिन्छन् भनेको सुन्दा । तर टाइट थाइ र हिप पछी मसिनो खुट्टा पुरुषले मन पराउने अँग हो महिलाको ।

स्किन

महिलाको स्किन पनि पुरुष आकर्षित हुने एउटा महत्वपुर्ण अँग हो । हेल्दि स्किनले मानिसलाई जहिले पनी खुसि र तन्दुरुस्ती देखाउन मद्यत पुर्याउँछ ।

खुशि मानिस सँग जो कोही आकर्षित हुनु सामान्य नै हो । सफा र तन्दुरुस्त स्किनका कारण मानिसमा आत्मविश्वास समेत बढाउँछ । गोरो नै हुनुपर्छ भन्ने हुँदैन तर चम्किलो भने हुन जरुरी छ ।बिभिन्न अनलाइनहरूकाे सहयाेगमा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here