कस्ता हुन् यी प्रहरी ?जनतामाथी अन्याय र हत्याराको संरक्षण गर्छन्

१० महिनाअघि सिम्ता गाउँपालिका १ सुन्तोलाका ४८ बर्षीय कुशल पोखरले मृत फेला परे । बाटोमा लडिरहको शवमा थुप्रै चोटपटक देखेपछि मुचुल्का गर्न गएको प्रहरी टोलीले हत्या नै हुन सक्ने जनाएको थियो ।

तर, दोषी अझै पक्राउ परेका छैनन् । पीडित परिवार न्यायको खोजीमा भौतारिएको भौतारियै छ । महिनैपिच्छे सदरमुकाम वीरेन्द्रनगर आउजाउ गर्छन् । पत्नी सावित्रा हमालले प्रहरीले अनुसन्धानै अघि नबढाएको गुनासो गरिन् ।

उतिबेला प्रहरीले जोहेरी दर्ता गर्ने मानेन । त्यतिवेलौ शंका लागिसेको थियो, उनले भनिन्, प्रहरी संरक्षणका कारण दोषीहरु अहिले खुलेआम धम्क्याउँदै हिँड्छन् । कान्तिपुरमा खबर छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here