सगरमाथाको चुचुरोवाट रेडियो बज्न थाल्यो

विश्वाको सर्वोच्च स्थानबाट रेडियो प्रशारण सुरु गरिएको छ । विश्वको सर्वोच्च शिखर सगमरमाथा रहेको सोलुखुम्बु जिल्लाको पिकेडाँडावाट रेडियो एभरेष्ट ९८.१ मेगाहर्जले परीक्षण प्रसारण सुरु गरेको हो ।

यसअघि गिनिज वल्र्ड रेकर्डमा छिमेी मुलुक भारतको लादाक प्रान्तमा ३७ सय मिटर उचाईमा रहेको रेडियो विश्वको सबै भन्दा अग्लो स्थानबाट प्रसारित रेडियोको अभिलेख छ ।

४४ सय मिटरबाट प्रसारण गरिएको रेडियोले नैे विश्व रेकर्र्ड गर्ने सञ्चालको दावी रहेको नागरिकमा खबर छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here