केटीहरु रिसले चुर भएपछि यस्तो सम्म बोल्दा रैछन (भिडियो)

१६/१७ बर्ष जस्तो देखीने उमेरकी केटी, सार्वजनीक स्थानमा अपशब्द बोल्दै गाली गलौजमा उत्रिएपछि के होला ? पक्कै पनि हेर्नेहरुको भिड लाग्ने छ । झन केटीले नै बोले पछि अनौठो मानी तमसा हेर्नेहरु हुन्छन् ।

त्यस्तै भएको छ यहा । यो भिडियो सामाजिक संजलाबाट लिएको हो । भिडियोमा एकजना युवतीले अर्की युवतीलाई *** शब्दहरुले हान्छिन् ।

एकछिनमै भिड बाक्लिन्छ । प्रहरी लगायतको टीम पनि आउछ । प्रहरी आउदा पनि त्यी युवतीले बसमा रहेकी अर्की युवतीलाई तथानाम गाली गर्न छाड्दिनन् । प्रहरीलाई पनि रिस उठ्छ अनि युवतीको गालामा झापड हान्छन् ।

हेरौं यो युवतीको रामलिला्केटीहरु रिसले चुर भएपछि यस्तो सम्म बोल्दा रैछन, प्रहरीले नियन्त्रण गर्दा समेत मरेन रिस्

https://www.youtube.com/watch?v=2KK_-zjkpiM

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here