बुद्द लामालाई आयो फ्यानको प्रेमपत्र ”आइ लभ यु बुद्द,तिमि भगवानको दोस्रो रुप हौ”

स्मृति मोक्तान जो हाल जापानमा बसोबास गर्दै आएकी छिन्, उनि संचार कर्मी साथ साथै कलाकारिता मा पनि ब्यस्त मोक्तानले नेपालको पहिलो आइडल बुद्द लामा लाइ अत्यन्तै मार्मिक प्रेम पत्र लेखेको छिन्।

उनि लेख्छिन ” आइ लभ यु बुद्द, तिमि भगवान बुद्दको दोस्रो रुप हौ” “हिमाल पहाड तराई को हि छैन पराइ ” सयौं भाषा, धर्म संस्कृति, जात, जातिका हामी नेपाली, काटे रगत सबैको रातो नै हुन्छ, हामी एउटाई फुलबारीका फुल हौँ जस्तो लाग्छ ।

साँच्चै तिमि महान छौ बुद्द महान । तिम्रो बिरुद्दम सयौं षडयन्त्र अनि अपमान हरु भएपनि सहेर अगाडी बढेउ तेसैले आज नेपालको पहिलो नेपाल आइडल बन्न सफल भयौ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here