‘मलाई त सबै केटाहरू गधाजस्तै लाग्छ’ !

फिल्म ‘गुडबाई काठमाडौँ’मा अभिनयको अनुभव सँगालेकी माला लिम्बूको डेब्यू फिल्म भने ‘वन वे’ हो । त्यसयता उनले ‘रातो घर’ र ‘पर्व’ मा अभिनय गरेकी छिन् । केही म्युजिक भिडियो र ¥याम्प सोको अनुभव पनि बटुलेकी माला नेपाली नेटबल टिमको पहिलो कप्तान पनि हुन् ।

तपाईंका फिल्म हलसम्म जान गाह्रो मान्दा रैछन् है ?त्यस्तो हैन होला । ‘रातो घर’ त हो म लिडमा खेलेको । ‘गुडबाई काठमाडौँ’मा त म गेस्ट रोलमा छु ।

‘पर्व’को जम्मा एक हप्ता भयो सुटिङ भएको । एउटा दुइटा फिल्म ढिला रिलिज भयो भन्दैमा मालाको फिल्म रिलिज नै हुँदैनन् भन्नुभो भने मलाई कसले फिल्ममा लिन्छ ?तर, डेब्यू गरेको समयको हिसाबले तपाईंका फिल्म कमै हुन् ।

स्रोत लाइट नेपाल

भिडियो हेर्नुस :

https://www.youtube.com/watch?v=W9q4dcxb9Ak

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here