दसैंमा पानी पर्ने-नपर्नेबारे मौसमविदको भनाई सार्वजनिक, सेयर गरेर सवैलाई जानकारी दिनुहोला 

दसैंभरि पानी नपर्ने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

एक सातादेखि मनसुर प्रणाली कमजोर भएसँगै पानी नपार्ने स्थिति नरहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार, सामान्यतया असोज ७ देखि मनसुन नेपालबाट बाहिरिने समय भए पनि यो बर्ष केही लम्बियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here