कुन कुन दिन कपाल र नङ काट्दा हुन्छ धनको बर्षा?

सबै लाई धन सम्पतिको आवस्यकता हुन्छ। कुन दिन के काम गर्छौ तेस्ले पनि हाम्रो ग्रहमा प्रभाव पार्छ। प्राय कपाल काट्ने र नङ काट्ने आइतबार गर्छन् ।शरिरको सरसफाइ पनि तेहि दिन गर्छन् । तर यसो गर्दा बुद्धि र धनको नाश हुन्छ ।

सोमबार काट्दा पनि समस्या र दुखलाइ निम्तो दियजस्तो हो ।दिमाग स्थिर राख्नुस र यो दिन यी काम नगर्नुस् ।

बुधबार र शुक्रबार कपाल र नङ काट्दा राम्रो हुन्छ। घरमा भएको धन स्थिर हुन्छ र कारोबारमा प्रगति हुन्छ।
धनको बर्षा हुन्छ।
मङलबार, बिहीबार र शनिबार बाल सुरक्षा कवच का रुपमा काम गर्छन् । मस्तिष्कमा असर पुग्दैन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here