मोदि लाई एक बेश्याको पत्र, के छ त्यसमा?

कति महिलाहरूलाई फकायर ईन्डिया ल्याइन्छ र पछि बेचिन्छ। बाङ्लादेश बाट आयकी एक महिलालाई यस्तै भयो।बाङ्लादेश बाट ल्यायर उनलाइ पुणामा एक बेश्यालय मा बेचियो ।उनले आफ्नो देश फर्कन निकै दुखको सामना गर्नुपर्यो।

पुरानो नोट भएको कारण घर फर्कन मुस्किल
जब उनी घर फर्कन लागिन तब एउटा ठुलो समस्या आयो त्यो हो नोटबन्दी ।
उनिसङ १०००० बराबरको ५०० को पुरानो नोट छ। यो पैसा उनले आफ्नो घर जानको लागि बचायकी थिइन् । जब नोटबन्दी भयो अनि उनको घर जाने सम्भावना कम भयो ।

प्रधानमन्त्री मोदि र बिदेशमन्त्री सुश्मा स्वराज लाई पत्र लेखेर सहयोग मागिन


येसकै लागि उनले बिदेश मन्त्री र प्रधानमन्त्री लाई पत्र लेख्ने बिचार गरिन ।पत्रमा उनले आफू निकै गरिब भएको र उनलाई पैसाको निकै आवस्यकता भएको बताउछिन् ।