अनुष्का र विराटको यो फोटोको राज बल्ल खुल्यो

दिपावलिको बेला कृकेट खेलाडी र वलिवुड कि हसिनाकि एउटा तस्बिर ज्यादै जगमग भएको छ। यो कुरा कृकेटर विराट कोहली र अनुष्का शर्माको हो। दुबैको यो तस्बिर ईन्टरनेटमा निकै भाइरल भएको छ।

यो तस्बिरमा अनुष्का लेहेङामा सजिएकि छिन् भने कोहली शेरवानीमा सजिएका छन् । यो फोटो देखेर उनीहरुको बिहेको कुरा चलेको छ। तर यस्तो केही होइन । खासमा यो एक कमर्सियल शुटको तस्बिर हो।

उनिहरुको तस्बिर भाइरल र शेयर भएको यो पहिलोपटक पक्कै होईन ।यो भन्दा अघि पनि शुटिङका फोटोहरु इन्टरनेटमा आइसकेका छन् ।विराट बेल
बेला बेलामा अनुष्काको फोटो इन्स्टाग्राममा शेयर पनि गर्छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here