मलाइका अरोडा र अरबाज खान
हालै मलाइका अरोडा र अरबाज को सम्बन्ध बिच्छेद भएको छ। मलाइकाले अरबाज सङ १५ करोड र एक फ्ल्याट मागेकी थिइन् ।उनी यो भन्दा कम रकम लिन असहमत थिइन् र अरबाजले रकम तिर्न स्विकार गरेका थिए ।
हृतिक रोशन र सुजैन खान
सुजैनले डिभोर्स पछि हृतिक सङ ४०० करोड मागेकी थिइन् ।तेसपछी हृतिकले ३८० करोड दिएर सुजैन सङ छुट्टियका थिए ।
करिश्मा कपुर र सन्जय कपुर
बैबाहिक जिवनमा खुसी नभयपछी करिश्माले डिभोर्स गरिन र सन्जय सङ ७ करोड लिइन् ।
सैफ अलि खान र अमृता सिंह
अमृता सैफ भन्दा १३ बर्स जेठी छिन ।सैफले डिभोर्स पछि अमृतालाइ ५ करोड र आफ्नो सम्पत्ति आधी दियका थिए ।
आमिर खान र रिना दत्त
आमिरले रिना लाई डिभोर्स पछि ५० करोड दियका थिए ।
सन्जय दत्त र रिया पिल्लइ
सन्जयले ८ करोड र एक लक्जरी कार दियका थिए ।