सलमानका भाइ अरबाजले सलमान खान सेक्स बिना एक महिना बस्न नसक्ने कुराको खुलासा करणको फेमस शो कफि विद करण मा गरेका छ्न ।
शो को पाचौं सिजनमा जब करणले अरबाज लाई सोधे कि को हो त्यो जो सेक्स बिना एक महिना बस्न सक्दैन । त्यसपछि अरबाजले भने सलमान अनि यो सुनेर सलमान खुब हासेका थिए र भनेका थिय ‘क्या बोल रहे हो ?’