एक प्राख्यात डान्सर ओला जोर्डन आफ्नो सुन्दरता को लागि सन्सार भरी फ्यान छन् । उनलाइ देख्दा हेरिरहु जस्तो लाग्छ ।उनको एक झलक देख्न उनका फ्यान आतुर हुन्छन् ।
हालै मात्र ओलाको केही तस्बिरहरू आएका छन् जसमा उनी निकै पारदर्शी ड्रेस मा छिन। यो देखेर सबै हेरेको हेरेइ भए । यो फोटोहरु केही समय अघि भएको इभन्ट शो को हो।येसमा उनी निकै हट र सुन्दर देखियकी छिन् ।
पहिले उनले एक कालो ड्रेस लगायकी थिइन तर तेस्मा असहज भएपछि उनले यो पारदर्शी ड्रेस लगायकी थिइ।