कतै तपाई एनड्रोइड फोनबाट अश्लील भिडियो त हेर्दै हुनुन्न, भुलेर पनि यस्तो गल्ती नगर्नुस् (भिडियोमा हेर्नुहोस)

आजको युगमा फोन नहुने सायदै कोहि होलान् । जसमध्ये धेरै सङ स्मार्ट फोन छ। धेरै जसोले स्मार्ट फोनमा यन्ड्रोइड फोन प्रयोग गर्छन् । आजकल धेरै समय फोनमै बिताउछ्न मानिसहरू । सस्तो र सहज ईन्टरनेट सेवाले यसको प्रयोग बढेको छ। हाम्रो धेरै समय हातमा फोन लियर नै बित्छ । मोबाईल हावा पानी जस्तै अती आवश्यक भएको छ। यो एक महत्त्वपूर्ण अङ्ग बनेको छ।

मोबाइलमा एडल्ट भिडियो हेर्नुहुन्छ भने सावधान हुनुहोस् ।
यो राम्रा कामका लागि पनि उपयोगी छ भने केही ब्यक्ति यसलाई आफ्नो निजि सम्पत्ति सोचेर अश्लील भिडियो हेर्छन् । तर येसो गर्नु गलत हो।

संगै अरु पेजहरु पनि खुल्छ्न यो बानीले तपाइँलाई ठुलो समस्यामा पार्न सक्छ।
पटक पटक फोन लक हुन्छ

पोर्न वेबसाईट खोल्दा अरु अनावश्यक सब्सकृप्सन यक्टिभ हुन्छ। जसले गर्दा तपाईंको मोबाइलबाट हरेक महिना केही पैसा काटिन्छ। यस सम्बन्धी बाकी जानकारी यो भिडियोमा छ।

https://www.newstrend.news/78218/android-user-do-not-do-this-mistake/?utm_source=Social&utm_medium=NT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here