तपाईंको औंला पनि यस्तै हुन्छ? तेसो भए अवस्य पढ्नुहोस।

हाम्रो शरीर ईश्वरको एक वरदान हो र यो एकदमै जटिल हुन्छ ।हाम्रो शरीरमा हुने केही प्रक्रियाको सहि कारण हामिलाइ थाहा हुदैन ।जब हात वा खुट्टाका औंला पानीले भिज्छ अनि चाउरी परेको देख्नुभयको होला।

यो किन र कसरी हुन्छ त ?यो कुनै बिमारी पो हो कि ? पहिले बैज्ञानिकहरुले धेरै समय पानीमा औंला राख्दा छाला बाट पानी बाहिर निस्कने र नमिको कमि हुनाले यस्तो हुने बताएका थिए । तर एक अध्ययनपछि यो प्रमाणित भयो कि पहिलेको कारण गलत हो।

के भन्छन् बैज्ञानिक ?
हाम्रो शरीरमा एक तन्टृकाले काम गर्छ जुन केही समय पानी मा रहदा भित्रको नसा लाई सिकोड दिन्छ र हाम्रो छाला चाउरिन्छ। यो तन्टृकाले हाम्रो सास, धड्कन र पसिना पनि नियन्त्रण गर्छ।जिबित रहनका लागि यो अति आवश्यक छ।
यस्तो हुनुका धेरै फाइदा पनि छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here