टप ब्रान्डहरुको नक्कली सामान यस्ता हुन्छन् कि हामी चिन्न नसकेर झुक्किन्छौ। यी ६ टिप्सले तपाईंलाई नक्कली ग्याजेट चिन्न सहयोग गर्छ ।
प्याकेजिङ चेक गर्नुहोस्
युजर म्यानुयल हेर्नुहोस
मटेरियल राम्ररी हेर्नुहोस
अगाडिको भाग ध्यान दिएर हेर्नुस्
चार्जर चेक गर्नुहोस्
तार र प्लग हेर्नुहोस