हामिलाइ थाहा छ वलिवुडमा एक से एक सुन्दर र हट नायिकाहरु छ्न। तर एउटि मात्र १६ बर्सकी एक स्कुले केटिले वलिवुडका नायिकाहरु सङ कडा टक्कर लिनेछिन।
सुन्दरतामा यी केटिले टप नायिकाहरुलाइ पछि पार्ने जस्ती छन् । उनी हुन् अवनित कौर। यिनिलाइ कतिपय बिज्ञापनमा देख्न सकिन्छ र यिनी चितपरिचित नायिका हुन् ।
सानै उमेरमा उनी टिवि र फिल्म जगतमा महसुर भएकि छिन् । उनी १३ अक्टोबर २००१ मा पन्जाबमा जन्मिएकि हुन् । उनी डान्स र एक्टिङ खुबै मन पराउछिन। उनी यो बिना आफ्नो जिबन सोच्न पनि सक्दिनन् ।
उनले आफ्नो करियर डान्स बाट सुरु गरेकी हुन् । हरेक दिन सोसल मिडियामा फोटो अपलोड गरेर शेयर गर्छिन।