हिन्दु धर्म अनुसार निदायको ब्यक्तिलाई आधा मरेको मानिन्छ ।जब मानिस निन्द्रामा हुन्छ तब उसलाई केही थाहा हुदैन जसरी एक मरेको ब्यक्तिलाई थाहा हुदैन । तेसैले सुतेर उठेपछि कुनैपनी शुभ काम गर्नु अघि नुहाउन पर्छ । शरीरलाई शुद्ध गर्नु आवश्यक हुन्छ।
ननुहाइकन भोजन गर्नु राक्षसि प्रवृत्ति
खाना खानु अघि ननुहाउनु भनेको राक्षसी प्रवृत्ति हो। नुहायपछी शरीरका हरेक अङ्गले नया जीवन पाउछन् ।
पुरै शरीर सफा हुँदा मज्जाले भोक लाग्छ
नुहायपछी शरीर सफा हुनुका साथै ताजगी र स्फुर्ती अनुभव हुन्छ। जब शरीर सफा हुन्छ अनि मज्जाले भोक लाग्छ।तेस्तो बेला खाना खायेको शरीरमा लाग्छ।