दुबै एति सुन्दर छन् कि आमा कुन र छोरी कुन भनेर छुट्टाउन सकिदैन, बिश्वास नलागे तस्बिरमा हेर्नुहोस ।

मिसेज इन्डिया २०१६ कि रश्मि लाई देख्ने जो कोहीले पनि उनको उमेर पत्ता लगाउन सक्दैनन् । आमा छोरी त दिदी बहिनी जस्ता पो देखिन्छन् । उनको फिटनेस देखेर छोरिका साथिहरुले समेत ‘हट’ भन्छन् ।

४१ बर्ष हुदापनी उनी फिटनेस मेन्टेन गर्छिन् । उनको बिहे १९९४ मा भएको थियो जब उनी ग्रेजुयसन गर्दै थिइन् । बिहेको एक बर्ष पछि छोरिको जन्म भयो । छोरिलाइ सम्हाल्दै उनले पढाई पुरा गरिन जसमा पतिले पनि साथ दिय।

उनी सानै देखि मोडल बन्न चाहन्थिन। सानैमा बिहे हुनु र छिटै बच्चा हुनुले उनले त्यो सपना खत्तम भयो । उनले म्यागजिनको लागि फोटो भने पठाउथिन।
२०१५ मा दिल्लीमा एक मिसेज ब्युटीमा उनको एक साथिले भाग लिइन् ।

यो देखेर उनको छोरिले उनलाई कर गरिन। उनले भाग लिइन र जितिन पनि। उनले २०१६ मा मिसेज इन्डिया र मिसेज इन्टरनेसनल को उपाधी पनि हात पारिन्

छोडिएको सपना छोरिको कारणले नै पूरा भयो । उनको छोरीलाई पनि सुपर मोडलको अफर आएको थियो । तर उनले यो रिजेक्ट गरिन र आफ्नो ग्रेजुयसन पुरा गर्न तर्फ लागिन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here