आखिर किन यी नेपाली चेलिको पछि दुनिया लागेको छ ?

आजकल सोसल मिडिया क्षणभरमै प्रसिद्धि प्राप्त गर्ने माध्यम बनेको छ। यस्तै भयो यी नेपाली नानी सङ पनि। जसले दुई दिनमै इन्टरनेटको दुनियाँमा सनसनी मच्चाइन। उनको लाखौं फलोअर्स भैसकेका छन् ।

यिनी कुनै ठुलो काम गरेर होईन बरु आफ्नो सुन्दरताको कारण फेमस भएकि हुन। इनको नाम अन्जना दास हो। इनको ठेगाना नेपाल हो। उनले केही दिन अघि आफ्ना केही तस्बिर सोसल मिडियामा शेयर गरेकी थिइन।

उनी यति सुन्दर छिन् कि उनको तस्बिर शेयर हुनासाथ ईन्टरनेटमा भाइरल नै भयो । एउटा सानो देशकि छोरी हेर्दाहेर्दै सन्सार भरी महसुर भइन। उनी वलिवुड वा हलिवुडका कुनै हिरोईन भन्दा कम छै।त्यसैले त उनी यति छितै यति फेमस भइन। उनी आफ्नो बोल्ड लुक्सका कारण चर्चित भएकि हुन् ।

उनलाई धेरैले चिन्थेनन अब भने उनको बारेमा सायदै थाहा नहुने होलान। उनको नाम काम सबै कुरा थाहा भएको छ। उनी चर्चाको केन्द्रबिन्दु बनेकी छिन। आफ्सुन्दरताको कारण उनी इन्टरनेटमा राज गर्दै छिन् । सुन्दरतामा उनी वलिवुड र हलिवुडका एक्ट्रेस भन्दा कम छैनन् ।

उनि एक मोडल हुन् र कति नेपाली फिल्मकाम पनि गरिसकेकी छिन। उनको सुन्दरता नेपालमा मात्र सिमित थथियो तर अहिले हर कोहि उनको दिवाना बनेका छन् ।उनको तस्बिर कति म्यागाजिनको कभर पेजमा पनि छापिइसकेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here