अनुष्का होईन अरु नै कोहि छ विराटको मनमा, को हो त्यो?

विश्वका प्रसिद्ध कृकेटरमा पर्छन् विराट कोहली ।हरेक दिन उनको कुनै न कुनै बिषयमा चर्चा भइरहेकै हुन्छ। उनका फलोअर्स वलिवुडका हिरो हिरोईन समेत रहेका छ्न। हालै एसमा एउटा नाम थपिएको छ त्यो हो रिया चक्रवर्ति ।

रियाले विराटको बारेमा जे भनिन् त्यो सुनेर त अनुष्का पनि सावधान हुनु जरुरी छ। उनले आफू विराटलाइ मन पराउने कुरा खुल्ला रुपमा सबैको अगाडि खोलेकी छिन ।

उनी हाल्फ गर्लफ्रेन्ड र बैंक चोर मा हिरोईन को रोल गरिसकेकी छिन। उनी कृकेटको पनि शौखिन छिन। उनी तेलगु फिल्मबाट वलिवुडमा प्रवेश गरेकी हुन। उनले बिराट ज्यादै हट भएको कुरा मिडियामा भनेकी छिन। सबैको अगाडि उनले आफ्नो प्रेम प्रस्तुत गरिन।