पैसाको समस्याबाट छुट्कारा पाउन गर्नुस् यी ८ काम

घरमा पोजिटिभ इनर्जी बनाइ राख्न पुजा गर्दा तामाको भाडामा जल राख्ने गर्नुस। त्यो जललाइ घरको हरेक कुनामा लगेर छर्किनुस। यसो गर्दा तपाईंलाई राम्रो सोच आउनका साथै सोच्ने क्षमता बढ्छ। आर्थिक रुपमा पनि सबल हुनुहुनेछ।

लगातार सफलतामा बाधा बनेको वास्तु दोषको लागि हरेक दिन बिहान तामाको भाडामा जल राखेर सुर्यलाइ अर्घ चढाउनुस।

तपाइँको प्रबल वास्तु दोष कम गर्नको लागि खाना बनाउदा पहिलो रोटि गाइको लागि र अन्तिम रोटि कुकुरको लागि छुट्याउनुस।

आर्थिक समस्या बाट छुटकारा पाउन सुत्ने बेला कहिल्यै पनि शिर उत्तर दिशा नगर्नुस। यसो गर्दा तपाइमा लक्ष्मी को कृपा पर्छ।

घरमा तुलसी अवस्य रोप्नुस र हरेक बिहान तेस्मा जल चढाउनुस। साझमा धुप र बत्ति बाल्न नभुल्नुस।

घरमा पुजाको लागि प्रयोग गरिएको फुल पानीमा बगाइदिनुस। सुकेको फुललाइ घरमा राख्दा नेगेटिभ सोच आउँछ।

स्वास्थ समस्या र अन्य समस्या बाट बच्नको लागि खाने बेला जहिले पनि आफ्नो मुख उत्तर दिशा तर्फ राख्नुस।

कहिल्यै पनि बेड रुम वा बेडमा बसेर खाना नखानुस। खाना सधै भान्सा वा डाइनिङ टेबलमा खाने गर्नुस। यी ८ काम दैनिक रूपमा गरे देखि हाम्रो जिवनमा आउने कयौं समस्या कम भएर जान्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here