महिलाका लागि अत्यन्तै खतरनाक १० देश

अझैसम्म महिलाहरु सन्सारका कतिपय देशमा सुरक्षीत छैनन्। महिलाको सुरक्षा अझैपनी ठुलो मुद्दाको रूपमा छ। सन्सार जति विकसित भएपनि दैनिक कयौं महिला बलात्कार, मानव बेचबिखन तथा घरेलु हिंसाको सिकार बनेका छन्।यहाँ सन्सारका दस तेस्ता देश छन् जहाँ महिलाहरू अझै सुरक्षीत छैनन्।

कोलम्बिया

यो सबैभन्दा खतरनाक देश हो जहाँ एसिड आक्रमणको उच्च दर छ। ती मध्य धेरैले अझैसम्म पनि न्याय पाएका छैनन्। २०१५ मा ४५००० जति घरेलु हिन्साको मुद्दा रहेका थिए।

अफगानिस्तान

८७% महिलाहरु यो देशमा अझै पनि अशिक्षित छन्।  ७०-८०% महिलाहरूको १५-१९ को बीचमा नै बिहे गरिदिन्छ्न। यो देशमा उच्च घरेलु हिंसा र उच्च मातृ मृत्यु दर रहेको छ।

ईन्डिया

सन्सारमा धेरै जनसंख्या हुनेमा भारत पर्दछ तर यो महिलाको लागि ठिक छैन। यहाँ उच्च बलात्कार दर घरेलु हिंसा र मानव बेचबिखन हुने गर्छ ।

कंगो

कंगोमा लिङ्गमा गरिने विभेद अत्यधिक छ। हरेक दिन १.१५० महिलाको बलात्कार हुन्छ भने बार्सिक ४२०००० हुन्छ।

सोमालिया

यहाँ नियम कानुनको कमि छ। शारीरिक शोषण मातृ मृत्युु दर बाल बिवाहा अत्यधिक छ।

पाकिस्तान

सानो उमेरमा जबर्जस्ति बिवाहा, एसिड आक्रमण , ढुङ्गाले हानेर मारिन्छ। यो अति असुरक्षित देश हो।

केन्या

महिलाको एकदम कम आम्दानी हुन्छ। महिलाको साक्षरता निकै कम छ। HIV यहको मुख्य समस्या हो। आफ्नो ब्यक्तिगत जिवनमा उनीहरुको अधिकार छैन ।

ब्राजिल

एक रिसर्चका अनुसार हरेक १५ सेकेन्डमा एक महिलाको शारीरिक शोषण हुन्छ र हरेक २ घन्टामा एक महिलाको मृत्यु हुन्छ। महिलामा प्रजनन अधिकार छैन। जो यसको बिरुद्ध जान्छ र गर्भपतन गर्छ त्यस्लाइ ३ बर्ष जेल हालिन्छ।

इजिप्ट

शारीरिक र यौन शोषण यति सामान्य छ कि कोहि घुम्न आउनेले पनि यो अनुभव गरेका हुन्छन्। उनीहरुको अधिकारको कुनै मतलब गरिदैन।

मेक्सिको

एक बर्समा महिला हराएको ४००० केस छन् यो देशमा। कानूनी नियममा नै महिलालाइ तल पारेर दबाइएको छ ।