अनुहारमा ENO लगाउदा पार्लरको सुन्दरता घरमै

ENO ले पेटको ग्यास त भगाउथ्यो नै तर अब तपाईंको अनुहार पनि गोरो बनाउछ। यो कसरी सम्भव छ त?

ENO र कागतिको मिस्रण बनाउनुस

सबैभन्दा पहिले एउटा सिङ्गो कागती र एक प्याकेट इनो लिनुस
एउटा कचौरामा आधी कागती निचार्नुस

आधी चम्चा इनो लिनुस र त्यसमा फेट्नुस
यो मिस्रण लाई एक मिनेट अनुहारमा मालिस गर्नुस र एक मिनेट तेहि छोड्नुस।
एक मिनेट पछि अनुहार सफा पानीले धुनुस
पहिलेको तुलनामा अनुहार निकै गोरो र सफा देखिन्छ

यो मिस्रणको प्रयोग हरेक १५/१५ दिनमा गर्नुहोला। त्यो भन्दा बढी प्रयोग गर्दा अनुहारमा खराबी हुनसक्छ। यसरी तपाईं सुन्दर पनि बन्नुहुनेछ र पार्लर जाने पैसा पनि बचत हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here