फेमस कमेडिएन्सका श्रीमतीहरु यति सुन्दर छ्न कि पत्यार लाग्दैन 

राजपाल यादव

राजपाल यादवकी श्रीमतीको नाम राधा यादव हो। दुबैको एक छोरी छिन।

सुनिल ग्रोबर

सुनिलकी श्रीमती इन्टेरिएर डिजाइनर आरती हुन् । दुबैको दुई बर्सको छोरा छ।

जोनि लिवर

जोनिको श्रीमतीको नाम सुजाता हो। उनीहरुको दुई बच्चा छन् ।

कृष्णा अभिषेक

कृश्णाको श्रीमतीको नाम कश्मिरा साह हो। नौ बर्स रिलेसनमा बसेपछि बिहे गरेका थिए उनिहरुले।

चन्दन प्रभाकर

चन्दनले नन्दिनी सङ २०१५ मा बिहे गरेका थिए ।

कपिल शर्मा

उनले अहिलेसम्म बिहे त गरेका छैनन् तर उनी गर्लफ्रेन्ड भावनित चतुर्थ सङ बिहे गर्नेवाला छ्न।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here