राजपाल यादव
राजपाल यादवकी श्रीमतीको नाम राधा यादव हो। दुबैको एक छोरी छिन।
सुनिल ग्रोबर
सुनिलकी श्रीमती इन्टेरिएर डिजाइनर आरती हुन् । दुबैको दुई बर्सको छोरा छ।
जोनि लिवर
जोनिको श्रीमतीको नाम सुजाता हो। उनीहरुको दुई बच्चा छन् ।
कृष्णा अभिषेक
कृश्णाको श्रीमतीको नाम कश्मिरा साह हो। नौ बर्स रिलेसनमा बसेपछि बिहे गरेका थिए उनिहरुले।
चन्दन प्रभाकर
चन्दनले नन्दिनी सङ २०१५ मा बिहे गरेका थिए ।
कपिल शर्मा
उनले अहिलेसम्म बिहे त गरेका छैनन् तर उनी गर्लफ्रेन्ड भावनित चतुर्थ सङ बिहे गर्नेवाला छ्न।