राती कपडा खोलेर सुत्दा हुन्छन् गज्जबका ५ फाइदा

रातमा प्राय धेरै मानिसहरू कपडा लगाएर सुत्ने गर्छन्। तपाइँलाई थाहा छ कपडा नलगाई सुत्दा महत्त्वपूर्ण फाइदा हुन्छन् ।जब बच्चा सङै हुन्छन् तब नाङ्गै सुत्न मिल्दैन तर सम्भव हुनेहरू सुत्दा हुन्छ।

के के हुन ती फाइदा ?

एक अध्यनका अनुसार हामी सुत्ने बेलामा जतिसुकै आरमदायी कपडा लगाए पनि कमफर्ट हुदैन। राम्रो निन्द्राको लागि शितल माहोल चाहिन्छ । कपडा लगाएर अझ त्यसमाथि कम्बल ओढ्दा शरीरको तापक्रम बढ्छ। जसले गर्दा उपयुक्त निन्द्रा पर्दैन ।

कोहि जब नुहाउन जान्छन् तब शरिरबाट कपडा हटाउछ्न। हाम्रो छालाले बल्ल सास फेर्न पाउछ। तर महिलाहरुको लागि यो अवस्था झन खराब छ। भित्री बस्त्र छालाको इन्फेक्सन बढ्छ। तर नग्न हुदा यी खतरा हराउँछ । कपडा नलगाई सुत्दा छुट्टै अनुभव हुन्छ।

नग्न भएर पार्टनरको काखमा सुत्दा दिनभरको थकान भाग्छ। तपाइलाइ तनावमुक्त अनुभव हुन्छ। ब्लड प्रेसर पनि नर्मल हुन्छ।

 

श्रीमान् सङ नाङ्गै सुत्दा बढी नजिक र आत्मीयता बढ्छ । सम्बन्ध बलियो हुन्छ। जुन जोडी कपडा नलगाई सुत्छ ती अरुको तुलनामा बढी खुशी र सन्तुष्ट हुन्छन् ।
राम्रो निदले ग्रोथ लेवल बढ्छ र स्ट्रेस लेवल कम हुन्छ। बिहानी पख कोलस्ट्रोल बढ्छ र दिनको सुरुवात गर्न उर्जा मिल्छ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here