मृत ब्यक्तिलाई जिवित पार्ने चमत्कारी शिवलिंग (भिडियो सहित)

जन्मेपछी एकदिन मर्नुपर्छ नै यो धर्तिमा। यो ध्रुव सत्य हो। आत्मा एउटा शरिरलाइ छोडेर अर्को शरीरमा जान्छ। एक पटक शरीर छोडेपछि आत्मा त्यसमा फर्केर आउदैन। त्यसपछि आत्मा एक नयाँ शरीरको खोजी गर्छ। तर ईश्वरको चमत्कारले सबैलाई अचम्ममा पारेको छ।

जन्म र मृत्यु दिने भगवान नै हुन। उनले चाहे जे पनि हुनसक्छ । मृत्यु पछि पनि मानिस जिवित हुनसक्छ । यस्तै एक ठाउँ छ जहाँ मरेका मानिस उठ्छन। यो चत्कारिक ठाउँ उत्तराखण्डमा छ। यो पबित्र ठाउँ उत्तराखण्डको राजधानी देहरादुनमा छ। यो ठाउको नाम लाखामन्डल हो। यो ठाउँमा पाण्डवहरुलाइ भस्म गर्न कौरवहतुले लाखागृह बनाएका थिए ।

पुजारिले जल छर्ने बित्तिकै बिउतिन्छ मृत ब्यक्ति

यहाँ अज्ञातवासको बेला युधिष्ठिरले एक शिवलिङ स्थापित गरेका थिए । यसलाई अहिले महामण्डलेश्वर भनेर चिनिन्छ। त्यहा एउटा मन्दिर पनि बनाइएको छ। शिव लिंगको ठिक अगाडि दुई द्वारपाल पश्चिम् मुख फर्काएर बसेका छन् । कुनै पनि शव यी पहरेदारको अगाडि राखेर मन्दिरका पुजारीले जल छर्के भने त्यो ब्यक्ति केही समयपछि जिवित हुन्छ ।

आफ्नो महिमाको कारणले धेरै टाढा समा यो मन्दिरको प्रसिद्धि छ। यह रहेको शिव लिंगमा प्रष्ट आफ्नो अनुहार देख्न सकिन्छ। जो कोहि पनि यहाँ आउँछ त्यो कहिल्यै खालि हात नफर्किने बिश्वास रहेको छ । पूरा घटना भिडियोमा हेर्नुहोस ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here