पार्टनर संगै नुहाउदा हुन्छन् अदभूत फाइदा, यो पढेपछि एक्लै नुहाउनुहुने छैन

कुनैपनी सम्बन्ध बलियो बनाउनका लागि एक अर्कासङ समय बिताउनु जरुरी हुन्छ। त्यसमध्ये सबभन्दा फाइदा हुने तरिका भनेको नुहाउदा नजिक हुनु हो।
पानी ज्यादै महत्त्वपूर्ण छ। हामिलाइ थाहा छ पानीको एक थोपा पनि महत्त्वपूर्ण हुन्छ। यस्तोमा पानीको बचत गर्नुपर्छ। सन्सारमा सबैभन्दा पानी खर्च हुने भनेको नुहाउदा हो। यस्तो बेला जब हामी दुई भएर नुहाउछौ तब पानीको बचत हुन्छ। समय र पानी दुबै कम खर्च हुन्छ।

एक्लै नुहाउदा शरिरका कतिपय ठाउँमा हाम्रो हात पुग्दैन । अनि पछाडीको भाग राम्ररी सफा हुदैन। यस्तो बेला साथी निकै काम लाग्छ। एक अर्काको मद्दत गरेर शरीर सफा गर्न सकिन्छ। एकैपटक नुहाउदा रोमन्सको लेवल पनि बढ्छ। एक अर्काको निकै नजिक भइने हुनाले माहोल रोमान्टिक हुन्छ। बाथरुममा मैनबत्ती बालेर पनि यसलाई यादगार बनाउन सकिन्छ।

यो बोरिङ काम हो तर यसलाई एक अर्कामा पानी छ्यापेर स्याम्पु लगाइदिएर रोमान्टिक बनाउन सक्नुहुन्छ । एक अर्काको बिस्तारै कपडा फुकाल्ने र किस गर्ने पनि गर्न सक्नुहुन्छ । यसो गर्दा यौन इच्छा जाग्छ र तपाईं त्यसको पनि आनन्द लिन सक्नुहुन्छ।

यसो गर्दा तपाई एक अर्का प्रती सहज अनुभव गर्नुहुनेछ। यसले सम्बन्ध मजबुत बनाउछ। सम्बन्धमा कुनै दरार रहदैन । केटिहरु आफ्नो सुन्दरताको बारेमा निकै संबेदनसिल हुन्छन् र राम्री देखिन विभिन्न कस्मेटिक सामान प्रयोग गर्छन् । तर नुहाउने बेला उनीहरुको नेचुरल सुन्दरता आफ्नो पार्टनरको अगाडि हुनेछ। जसले उनिहरुलाइ आफ्नो पार्टनरको अगाडि सधै सुन्दर नै राख्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here