देउबाको कथामा बन्ने भयो लुट ३ ; स्पोन्सर एमालेले गर्ने

नेपाली सिनेजगतमा लुट मच्चाउन सफल मिस्कल बस्नेतको “लुट”को अपार सफलता र सिक्वेल लुट २ को अपार बिफलता पश्चात् मानसिक बिरामी भएका निर्माता मिस्कल बस्नेतले नया जोश र जागर सहित लुट ३ बनाउने भएका छन्।लुट को बिरासत कायम गर्ने र लुट २ को व्यापार घाटा असुल गर्ने गरी बन्ने लुट ३ शेरबहादुर देउबाको कथामा आधारित हुने नाम नखुलाउने सर्तमा उनकी श्रीमती पोस्तिमा खड्काले बनाइन।

पछिल्लो समय देउवा सरकारले व्यापक लुट मच्चाइरहेको भन्ने एमाले दाबिमा भर पर्दै निर्माता बस्नेतले यो जोखिम मोलेको लाइटनेपाल डट कमले जनायो।उता नेकपा एमालेले यो फिल्मको स्पोन्सर गर्ने दाबी निर्माता बस्नेतको छ।

गोल्डस्टार, इसेवा लगायतका स्पोन्सर भन्दा एमालेले बढी भारु पेल्ने भएपछी ब्लाक हर्ष प्रालिले नेकपा एमालेको टाइटल स्पोन्सरमा लुट ३ बनाउने भएको हो।थप जानकारी लिन चोरिबाटी डट कम चहारेका गारापारे सम्बादाता चोरिबाटिमा एड्मिन गुड फ्राइडेको ह्याङ्गओभरबाट नउत्रिएकाले समाचार अपडेट नभएपछी बेरोजगार बसेका छन्। source: garapare

Apartment for Rent in Emirates Crown, Dubai Marina

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here