६ करोड महिलाको यौनाङ्ग काटियो, कारण थाहा पाउँदा बेहोस

‘२०३० सम्म यौनाङ्ग काटिने महिलाको संख्या ६ करोड ८० लाख पुग्छ’
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुट्रेसले कुनैपनि कदम अगाडि नबढाएसम्म आगामी २०३० सम्म ‘जेनिटल मल्टिलेशन’ यौन अंग काटिने बालिकाहरुको संख्या ६ करोड ८० लाख पुग्नसक्ने चेतावनी दिएका छन् ।

महिला यौनांग कटौतीविरुद्ध शून्य सहनशिलताको अन्तराष्ट्रिय दिवसमा जारी गरेको एउटा विज्ञप्तिमा गुट्रेसले यस्तो अभ्यास महिला र बालिकाहरुको मानव अधिकारको गम्भीर उल्लघंन भएको बताएका छन् ।उक्त विज्ञप्तिमा ३ वटा महादेशका ३० वटा देशहरुमा २० करोड महिलाहरुले यौनांग काटिएको अनुभव गरिसकेको उल्लेख गरिएको छ । साझापोष्ट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here