प्रदेश मन्त्रीहरु भन्छन् – बजेट संघीयताविरोधी

काठमाडौँ, २१ जेठ ।
सातवटै प्रदेशका आन्तरिक एव कानुनमन्त्रीले संघीय सरकारले पारित गरकेो आर्थिक बर्ष २०७५, ०७६ को नीति तथा कार्यक्रम र बजेट संघीयताको मर्मविपरीत भएको बताएका छन् । साथै उनीहरुले तत्काल नीति तथा कार्यक्रम र बजेटको पुनरावलोकन गर्न संघीय सरकारसँग आग्रहसमेत गरेका कान्तिपुरमा खबर छ ।

प्रदेश ३ का आन्तरिक एवं कानुन् मन्त्रालयको आयोजनामा आईतबार हेटौंमा आयोजित सातै प्रदेशका आत्रिक एवं कानुनमन्त्रीहरुको संयुक्त बेठकले संघीय सरकारले सविधान र सघीयताको मर्मविपरीत नीति तथा कार्यक्रम पािरत गरेको र बजेट प्रस्तुत गरेको ठहर गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here