भारतमा सम्पादकको हत्या

काठमाडौं, १ असार ।
जम्मु कस्मिरको राजधानी श्रीनगरमा राइजिङ कस्मिर अखबरका सम्पादक सुजात बुखारीको बिहिबार साँझ गोली हानी हत्या भएको छ ।

श्रीनगरको लालचोक सिटी सेन्टरस्थित कार्यालयबाट इफ्तारको भोजमा जाँदै गरेका ४८ वर्षीय उनीमाथि गोली प्रहार भएको बीबीसीलाई उदृत गरेको छ ।

मोटरसाइकलमा आएको आक्रमणकारीले उनीमाथि गोली होनेका पनि समाचारमा जनाएको कान्तिपुरमा खबर छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here