वासिङटन डिसी : अत्यधिक चिसो मौसमका कारण संयुक्त राज्य अमेरिका र क्यानडामा करोडौं मानिसहरू चिसोजन्य स्वास्थ्य जोखिमको सामना गरिरहेका अमेरिकी मौसमविद्हरूले जनाएका छन्।
पूरा समाचार पढनुहोसइस्लामावाद : पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानविरुद्ध पक्राउ पूर्जी जारी भएको छ।
पूरा समाचार पढनुहोसढाका : बङ्गलादेशमा गत आइतबार एक डुङ्गा पल्टिदा मृत्यु हुनेको सङ्ख्या ५१ जना पुगेको छ। बङ्गलादेशको राजधानी ढाकाबाट चार यस ६८ किलोमिटर उत्तरतर्फ पर्ने पञ्चगढ जिल्लाको करातोया नदीमा आइतबार दिउँसो डुङ्गा...
पूरा समाचार पढनुहोसनयाँदिल्ली, असोज ४ गते । भारतको पूर्वी राज्य विहारमा बितेका २४ घण्टामा वर्षाका बीच चट्याङ पर्दा कम्तीमा २१ जनाको ज्यान गएको राज्यको विपद् व्यवस्थापन प्राधिकरणका एक जना अधिकारीले मङ्गलवार टेलिफोनमा पुष...
पूरा समाचार पढनुहोस