“Sometimes the simplest things are the most profound. My job is to bring out in people & what they wouldn’t dare do themselves“
नियोजित हल्ला प्रणालीमाथिकै षडयन्त्र
काठमाडौँ, माघ ४ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रको सर्वोच्च संस्था र स्वतन्त्र न्यायालयको हुर्मत लिने गतिविधि सङ्घीय लोकतान्त्रिक गणतन्त्रविरुद्ध भएको बताउनुभएको छ...
दाहाल–नेपालले एक अर्काको प्रशंसा गर्नुको सन्देश के ?
काठमाडौँ — विभाजनपूर्व नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच वरीयतादेखि बैठकको अध्यक्षतामा विवाद त थियो नै, त्यसबाहेक उनीहरुबीच सार्वजनिक कार्यक्रममा एकअर्काप्रति...
‘भारत भ्रमण बहुआयामिक सम्बन्ध थप बलियाे बनाउन महत्पूर्ण
काठमाडौँ, माघ ३ गते । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले यस पटकको भारत भ्रमणले दुई देशको सम्बन्ध थप मजवुद बनेको बताउनुभएको छ । तीनदिने भारत भ्रमण...
प्रिन्स जुनियरतर्फ विश्व नम्बर-३
काठमाडौँ — युवा खेलाडी प्रिन्स दाहाल ब्याडमिन्टनको जुनियर विश्व वरीयतामा तेस्रो स्थानमा पुगेका छन् । विश्व ब्याडमिन्टन महासंघले शुक्रबार जारी गरेको नयाँ वरीयतामा प्रिन्स ८...
भारतमा शनिबारदेखि कोरोना खोप अभियान
नयाँदिल्ली — भारतले शनिबारदेखि कोरोना भाइरसविरुद्ध खोप अभियान सुरू गर्दैछ। अभियानको औपचारिक उद्घाटन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गर्दै छन्। मोदीले शुक्रबार साँझ ट्वीट गर्दै खोप...
आइतबारदेखि उपत्यकाका विद्यालय खुल्दै, यस्तो छ सुरक्षा मापदण्ड
काठमाडौँ — उपत्यकाका स्थानीय तहले माघ १ गतेबाट विद्यालय खोल्ने अनुमति दिएसँगै धेरैजसो विद्यालय माघ ४ गते(आइतबार) बाट खुल्ने तयारीमा जुटेका छन् । असारबाटै अनलाइन...
संसद् विघटन मुद्दाको टुंगो संवैधानिक इजलासबाट लगाउने निर्णय, पूर्ण इजलास गठन...
काठमाडौं : सर्वोच्च अदालतमा बहस भइरहेको प्रतिनिधि सभा विघटनको मुद्दाको सुनुवाइ संवैधानिक इजलसमै हुने भएको छ। मुद्दाको सुनुवाइ संवैधानिक इजलसमा गर्ने कि वृहत् पूर्ण...
इन्डोनेसियामा ६.२ म्याग्निच्युडको भूकम्प : एउटै सहरका ३५ जनाको मृत्यु
जकार्ता : इन्डोनेसियाको सुलावेसी टापुमा शुक्रबार गएको शक्तिशाली भूकम्पबाट मजिना सहरमा ३५ जनाको मृत्यु भएको छ । सयौं घाइते भएका छन् भने कैयौं भग्नावशेषमा...
२४ घण्टामा थपिए २७० संक्रमित : पाँच जनाको मृत्यु
कठमाडौं : पछिल्लो २४ घण्टामा नेपालमा थप २७० जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३९० जना...
दाहाल-नेपाल नेतृत्वको नेकपा स्थायी कमिटी बैठक जारी
काठमाडौँ — पुष्पकमल दाहाल र माधवकुमार नेपाल नेतृत्वको नेकपाको स्थायी कमिटी बैठक सुरु भएको छ । कोटेश्वर पेरिसडाडाँमा सुरु भएको बैठकमा दोस्रो चरणको आन्दोलनका कार्यक्रम...
चीनको वुहान पुग्यो डब्लूएचओ टोली
वुहान — कोरोना भाइरसको उत्पत्तिबारे अनुसन्धान गर्न विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को टोली चीन पुगेको छ । चीन र डब्लूएचओको महिनौं लामो कुराकानीपछि उक्त टोली...
रियल म्याड्रिडलाई हराएर एथ्लेटिको बिलबाओ फाइनलमा
म्याड्रिड — एथ्लेटिको बिलबाओले स्पेनी सुपरकपको फाइनलमा बार्सिलोनाको सामना गर्ने भएको छ । उसले बिहीबारको सेमिफाइनलमा रियल म्याड्रिडलाई २–१ ले हरायो । बिलबाओका लागि राउल गार्सियाले दुई...
राष्ट्रिय भूकम्प सुरक्षा दिवसः निर्माण मापदण्ड पालना गर्न आग्रह
हेटाैंडा, माघ २ गते । ‘बहुप्रकोपीय विपद्मा भूकम्पीय सुरक्षा, साझा सहकार्यमा जनधनको रक्षा’ भन्ने मूल नाराका साथ यस वर्षको २३ औं राष्ट्रिय भूकम्प सुरक्षा...
नेपाल र भारतका परराष्ट्रमन्त्रीबीच भेटवार्ता
काठमाडौँ, माघ २ गते । नेपाल–भारत संयुक्त आयोगको छैटौँ बैठकमा भाग लिने सिलसिलामा नयाँदिल्लीमा रहनुभएका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र भारतका बाह्य मामिलामन्त्री सुब्रह्मण्यम जयशङ्करबीच हैदरावाद...
कक्षा १२ को नतिजा एक सातामै आउने
काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा एक साताभित्र प्रकाशित गर्ने भएको छ । बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलका अनुसार नतिजा प्रकाशन सम्बन्धि...
हिंसा भड्काएको आरोपसहित ट्रम्पविरुद्ध महाभियोग
वासिङ्टन — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध महाभियोग प्रस्ताव पारित भएको छ । अमेरिकी संसद्को तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभ्सले उनीविरुद्ध महाभियोग प्रस्ताव पारित गरेको हो । गत...
नेकपाका दुवै पक्षद्वारा अलग–अलग दाबी पेस
काठमाडौँ, माघ १ गते । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुवै पक्षले बुधबार निर्वाचन आयोगमा उपस्थित भएर आआफ्ना लिखित दाबी अलग–अलग रूपमा पेस गरेका छन्...
पर्वका विविधता बहुमूल्य सम्पत्ति
काठमाडौँ, माघ १ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक विविधताका बीच सुदृढ एकताको विशेषतायुक्त देश भएको बताउनुभएको छ...
उपाधि होडमा म्यानचेस्टर सिटी पनि
लन्डन — इंग्लिस प्रिमियर लिग उपाधिको होडमा म्यानचेस्टर सिटी पनि सामेल भएको छ । यसका लागि उसले बुधबार रातिको खेलमा ब्राइटनलाई १–० ले हरायो । इतिहाड...
चीनमा कोरोनाका नयाँ संक्रमित भेटिए
चीनमा कोरोना भाइरसका नयाँ सङ्क्रमितहरु भेटिएको जनाइएको छ । चीन भित्रै सङ्क्रमणका थप ११५ वटा नयाँ घटना बाहिर आएको मङ्गलबार जानकारी दिइएको हो । चीनको...