LATEST ARTICLES

दाहाल–नेपालले एक अर्काको प्रशंसा गर्नुको सन्देश के ?

काठमाडौँ — विभाजनपूर्व नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच वरीयतादेखि बैठकको अध्यक्षतामा विवाद त थियो नै, त्यसबाहेक उनीहरुबीच सार्वजनिक कार्यक्रममा एकअर्काप्रति घोचपेच हुन्थ्यो । र, त्यसको ठीकविपरीत विभाजित नेकपाको एउटा समूहका दुई अध्यक्ष...

‘भारत भ्रमण बहुआयामिक सम्बन्ध थप बलियाे बनाउन महत्पूर्ण

काठमाडौँ, माघ ३ गते । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले यस पटकको भारत भ्रमणले दुई देशको सम्बन्ध थप मजवुद बनेको बताउनुभएको छ । तीनदिने भारत भ्रमण सकेर फर्कनु भएका मन्त्री ज्ञवालीले शनिबार अपराह्न त्रिभुवन विमानस्थलमा आयोजित...

प्रिन्स जुनियरतर्फ विश्‍व नम्बर-३

काठमाडौँ — युवा खेलाडी प्रिन्स दाहाल ब्याडमिन्टनको जुनियर विश्व वरीयतामा तेस्रो स्थानमा पुगेका छन् । विश्व ब्याडमिन्टन महासंघले शुक्रबार जारी गरेको नयाँ वरीयतामा प्रिन्स ८ स्थान फड्को मार्दै तेस्रो स्थानमा पुगेका हुन् । अब उनीभन्दा अगाडि डेनमार्कका...

भारतमा शनिबारदेखि कोरोना खोप अभियान

नयाँदिल्ली — भारतले शनिबारदेखि कोरोना भाइरसविरुद्ध खोप अभियान सुरू गर्दैछ। अभियानको औपचारिक उद्घाटन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गर्दै छन्। मोदीले शुक्रबार साँझ ट्वीट गर्दै खोप अभियानसँगै भारत कोरोनाविरुद्धको लडाइँमा निर्णायक चरणमा प्रवेश गर्ने बताएका थिए ।...

आइतबारदेखि उपत्यकाका विद्यालय खुल्दै, यस्तो छ सुरक्षा मापदण्ड

काठमाडौँ — उपत्यकाका स्थानीय तहले माघ १ गतेबाट विद्यालय खोल्ने अनुमति दिएसँगै धेरैजसो विद्यालय माघ ४ गते(आइतबार) बाट खुल्ने तयारीमा जुटेका छन् । असारबाटै अनलाइन कक्षा सुरु गरे पनि केहि विद्यालयले 'फेस टू फेस' रुपमै...

संसद्‍ विघटन मुद्दाको टुंगो संवैधानिक इजलासबाट लगाउने निर्णय, पूर्ण इजलास गठन नहुने

काठमाडौं : सर्वोच्च अदालतमा बहस भइरहेको प्रतिनिधि सभा विघटनको मुद्दाको सुनुवाइ संवैधानिक इजलसमै हुने भएको छ। मुद्दाको सुनुवाइ संवैधानिक इजलसमा गर्ने कि वृहत् पूर्ण इजालसमा लैजाने भन्‍ने प्रश्नमा शुक्रबार भएको बहसपछि सर्वोच्च अदालतले संवैधानिक...

इन्डोनेसियामा ६.२ म्याग्निच्युडको भूकम्प : एउटै सहरका ३५ जनाको मृत्यु

जकार्ता : इन्डोनेसियाको सुलावेसी टापुमा शुक्रबार गएको शक्तिशाली भूकम्पबाट मजिना सहरमा ३५ जनाको मृत्यु भएको छ । सयौं घाइते भएका छन् भने कैयौं भग्नावशेषमा च्यापिएका छन् । इन्डोनेसियाली अधिकारीले भूकम्प अझै आउनसक्ने र सुनामी...

२४ घण्टामा थपिए २७० संक्रमित : पाँच जनाको मृत्यु

कठमाडौं : पछिल्लो २४ घण्टामा नेपालमा थप २७० जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३९० जना डिस्चार्ज भएका छन् भने पाँच जनाको मृत्यु भएको छ । मन्त्रालयका...

दाहाल-नेपाल नेतृत्वको नेकपा स्थायी कमिटी बैठक जारी

काठमाडौँ — पुष्पकमल दाहाल र माधवकुमार नेपाल नेतृत्वको नेकपाको स्थायी कमिटी बैठक सुरु भएको छ । कोटेश्वर पेरिसडाडाँमा सुरु भएको बैठकमा दोस्रो चरणको आन्दोलनका कार्यक्रम र नेपाल नेतृत्वको कार्यदलले बुझाएको सांगठनिक एकीकरणसम्बन्धी प्रतिवेदनमाथि छलफल हुने...

चीनको वुहान पुग्यो डब्लूएचओ टोली

वुहान — कोरोना भाइरसको उत्पत्तिबारे अनुसन्धान गर्न विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को टोली चीन पुगेको छ । चीन र डब्लूएचओको महिनौं लामो कुराकानीपछि उक्त टोली बिहीबार चीनको वुहान पुगेको हो । दस जना वैज्ञानिकहरूको टोलीले विभिन्न अनुसन्धान...