यो वर्ष पनि हुँदैछ बिवादित ‘मिस कन्डोम’ प्रतियोगिता, जहाँ बालिकाको मुखमा कन्डोम फुल्छ

हरेक वर्ष थाईल्याण्डमा एक प्रकार अद्वितीय प्रतियोगिता हुने गर्शाछ । जसलाई ‘मिस कन्डोम’ भनिन्छ। यस प्रतियोगितामा, कन्डोम फुलाएर  केटीहरू राइलो गर्छन् । यो अजीब लाग्न सक्छ, तर यसको उद्देश्य धेरै राम्रो छ।

मिस कन्डोम प्रतियोगिता:

यो प्रतियोगिताको लक्ष्य मानिसहरूबीच यौनबारे जानकारी दिनु हो । सेक्सलाई सुरक्षित बनाउनु हो जसको लापरवाहीमा,  धेरै रोगहरूको सामना गर्नु पर्दछ। यद्यपि यो प्रतियोगिताको  आलोचना धेरै हुने गरेको छ, तर मानिसहरूले हरेक वर्ष मनाउँछन्।

यस प्रतियोगितामा, चार विभिन्न देशका २० जना केटीहरू भाग लिन्छन् प्रतियोगितामा जित्ने केटीले ‘मिस कन्डोम’ को उपाधि जितेको थियो। प्रतियोगिता सुरु गर्नु अघि, र्याली निकालिन्छ । उपस्थित मानिसहरुमाझ कन्डोम प्रयोग र यौन संचारित रोगहरूको बारेमा जानकारी दिन्छन्।

यो र्याली गायन र नृत्य सँगसँगै भइरहेको छ । यसको निरन्तरताको मुख्य उद्देश्य भनेको यौन व्हयवसायीरू सुरक्षित सेक्सको बारेमा जानुन् भन्ने हो ।  थाइल्याण्डमा सुरक्षित सेक्स अभियान सञ्चालन भैरहेको छ।