अर्को खास खुलासा : बाबा राम राहीमको सनी लियोनीसँग पनि गहिरो सम्बन्ध 

बलात्कारको मुद्दामा राम राहीमले आफ्नो अपराधको सजाय पाएका छन्। अदालतले २० वर्ष जेल सजाय र  ३० लाख रुपैयाँ जरिवाना लगाएको छ। कथित बाबा भारतको हरियाणाको रोहतक जिल्ला को जेल मा बन्द छन्।

उनि साधारण कैदी जस्तै भएका छन् । उनलाई मानिसहरु रेपिष्ट बाबा भनेर सम्वोधन गर्छन् । तर उनिसँगका रहस्यहरु दिनहुँ बाहिर आएका छन् । पछिल्लो समय उनको सम्बन्ध पुर्व पोर्न स्टार सनी लियोनी सँग रहेको समाचार आएको छ ।  बाबा राम रहीमको सनी सँग  बिशेष सम्बन्ध रहेको खुलेको हो ।

बाबा राम राहीम जेल गएका छन् तर धेरै प्रश्नहरू बाँकी छन्। बाबाको सनि लियोन संग मात्र होइन बलिउडका थुप्रै सुपरस्टारहरूले बाबाबाट आशीर्वाद पाएका छन् । बाबाले पनि बलिउडसँग धेरै गहिरो सम्बन्ध राखेको छ। जेल जानु अघि बाबा राम राहीमले बलिउड अभिनेतासँग भेटेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here