‘नेपाली गुगल ब्वाई’को अलौकिक क्षमतामाथी गम्भिर प्रश्न

 

अन्तराष्ट्रिय फ्रेंजाईज शो ‘नेपाल आइडल’ को फाइनल हुनै लाग्दा ‘नेपाली गुगल ब्वाई’ आदित्य दाहालले भविष्यवाणी गरे पछी उनको खुवै चर्चा भएको थियो ।

उनले ‘नेपाल आइडलको बिजेता निशान भट्टराई हुन्छ’ भनेर कपिमा लेखेर आफ्नो भविष्यवाणी गरेका थिए ।

नेपाल आइडल नेपाली रियालिटी शो मध्य कै सबै भन्दा ठुलो पुरष्कार राशिको शो को भविष्यवाणी गरे पनि उनको भविष्यवाणी भने फेल खाएको छ । पोखरा नयाँबजारका २० बर्षे बुद्ध लामा नेपाल आइडल भएका छन् । निसान सेकेण्ड रनरअपमा चित्त बुझाएका छन् ।

‘नेपाली गुगल ब्वाई’को भविष्यवाणी नमिलेपछी कतिपयले उनको अलौकिक क्षमतामा पनि प्रश्न उठाएका छन् ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here