राष्ट्रपतिलाई रातभरी भूतले तर्सायो, राष्ट्रपति भवन छोडेर अन्तै सर्दै

ब्राजिलको राष्ट्रपति माइकल टेमरले आफु वस्ने आवासमा भूतले तर्साएको भन्दै नयाँ ठाउँमा सर्न लागेको समाचार भाइरल भएको छ ।

‘हामी वस्ने घरमा आत्माले तर्मसाउने गरेका कारण हामी वस्दै आएको घर छोडन गरेको हो ।’ भूतकै कारण अन्त सर्न लागेको पृष्टि गर्दै ब्राजिलका राष्ट्रपति माइकलले बताएका छन् ।

राष्ट्रपति आवासमा उनकी पत्नी सात वर्षका छोरा वस्दै आएका थिए । उनकी पत्नीले पनि उनिहरु वस्ने घरमा सधै तर्साउने गरेको बताएकी छन् ।‘यो घरमा आएदेखि म सुत्न पनि सकेको छैन । एठन जस्तो हुने गरेको छ ।’

राष्ट्रपति निवासमा तर्साउने क्रम झन बढेपछि माइकलले पादरीलाइू समेत बोलाएर भवनभित्र हुने घटनाहरुलाइ सुनाएका थिए । राष्ट्रपति माइकल उपराष्ट्रपति बस्ने वासस्थानमा सर्दै छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here