खुशीको खबर !  अब एक गोलीबाटै हुनेछ एचआईभीको उपचार । जनचेतनाको लागि सबैले सेयर गर्नुहोस । 

एचआईभी पीडितका लागि एउटा यस्तो औषधि खोज गरिएको छ जसलाई चार वटा औषधि मिलाएर तयार पारिएको छ । यो औषधिको प्रयोग एचआईभी रोगीका लागि सुरक्षित र प्रभावशाली छ ।

कतै छुटाउनु भयो कि ?

क्लिनिकल ट्रायल (परिक्षण)मा पत्ता लाग्यो कि चार औषधिको एक गोली ‘क्वैड’ले तीव्र गतिमा काम गर्छ र सामान्यतयाः प्रयोग गरिने औषधिभन्दा तुलनात्मक रुपमा यसको नकारात्मक असर पनि कम छ । जसले यो औषधिलाई अहिलेसम्मकै उत्कृष्ठ मानिएको छ ।

एचआईभीका विरामीले औषधि प्रयोग नगर्दा तुरुन्त संक्रमण फैलिने सम्भावना रहन्छ र यसकै कारण अवस्था झन गम्भीर बन्न सक्छ । अंग्रेजी पत्रिका ‘द लांसेट’मा प्रकाशित अन्तर्राष्ट्रिय तहको दुई ठूलो प्रयोगको नतिजाबाट पत्ता लाग्यो कि यो गोली(औषधि) ले उपचारमा महत्वपूर्ण भूमिका निभाउन सक्छ ।

हार्वर्ड मेडिकल कलेज, ब्रीघम एण्ड वीमेस अस्पतालले गरेको अध्ययनमा पत्ता लाग्यो कि यदि एचआईभी पीडितले औषधिका कैयौ गोलीको ठाउँमा नयाँ पत्ता लागेको ‘क्वैड’ नामक एक गोली मात्रै सेवन गरे संक्रमणबाट बच्न सक्छ । अध्ययनमा एक गोलीको उपचारले विरामीलाई सन्तुष्टि र आराम मिल्ने पनि पत्ता लागेको छ । र यसले शरीरमा कुनै नोक्सानी नगर्ने बताइएको छ ।

जीलीड साइन्सले ‘एलविटेग्रावीर, कोबीसीस्टेट, एमट्रेसिटाबाइन र टेनोफोविर डिसोप्रोक्सिल फरमेट’बाट यो गोली(औषधि) तयार पारेको हो | अहिले उनी ६३ बर्षकी छन र भन्छिन कि उनी हरेक बर्ष लगभग १०० जना पुरूषहरूका साथमा सेक्स सम्बन्ध राख्दथिन । उनी बिबाहित हुन र यस कामका लागी उनका आफ्ना पतिको पनि स्विकृति रहेको छ । यी महिलाका पतिको नाम बेरन हो र दुबैको बिबाह निकै समय अघि भएको थियो ।

अहिले यी दुबैका २ जना नातिहरू पनि रहेका छन । यी महिलाका अनुसार प्रेम भनेको एउटा कुरा हो र सम्बन्ध बनाउनु अर्को कुरा । एकै जना पार्टनरका साथमा जिन्दगी बिताउनु फरक कुरा हो र उसकै साथमा मात्र सेक्स गर्नु पनि फरक कुरा हो । उनले आफ्नो अनुभव शेयर गर्दै भनेकि छन कि बिबाह भएको बर्षौ पछि उनलाइ उनका पति बेरीलेनै सेक्सका लागी पार्टनर बदल्ने कुरा भनेका थिए । पहिले त यो आइडिया सुनेर ती महिलालाइ निकै रिस उठ्यो ।

तर, केही समय पछि नै उनी यसका लागी तयार भइन । उनले सोचिन कि जिन्दगीको मतलब हो त्यसलाइ पूर्ण रूपमा इज्वोइ गर्नु । दुबैको बिबाह १९ बर्षमा भएको थियो । २८ बर्ष पुगेपछि उनीहरू दुबैले तय गरेकी उनीहरूलाइ सेक्सका लागी पार्टनर बदल्नु आवश्यक छ । त्यसपछि उनीहरूले यस्तो काम गर्न शुरू गरे । बेरी र उनकी पत्नी प्रोफेशनल स्विङ्गर्स बने ।

यी महिलाका अनुसार उनका पतिलाइ आफ्नी श्रीमती अन्य पार्टनरका साथमा गएको र समय बिताएको हेर्दा कुनै अफ्ठ्यारो लाग्दैन । दुबैले मिलेर सन १९७७ मा शेफील्डमा नै एक स्विङ्गर्स क्लब खोलेका थिए । त्यसमा त्यसबेला देखि आज सम्म कयौं मेम्बर्स बनेका छन र बन्दै गैरहेका छन ।

सेक्सका लागी पार्टनर बदल्ने कुरालाइ अब उनी पूर्ण रूपमा एक प्रोफेशनल काम मान्दछिन र यसमानै खुसी छन । यति बुढो उमेरमा पनि अझै उनको सेक्स ड्राइभ कमी नभएको उनी बताउँछिन । यो एक फरक तरिकाले जिन्दगी बिताउने एक तरिका हो, जसलाइ पचाउने निकै कम मानिसहरू मात्र हुन्छन
अहिले उनी ६३ बर्षकी छन र भन्छिन कि उनी हरेक बर्ष लगभग १०० जना पुरूषहरूका साथमा सेक्स सम्बन्ध राख्दथिन ।

उनी बिबाहित हुन र यस कामका लागी उनका आफ्ना पतिको पनि स्विकृति रहेको छ । यी महिलाका पतिको नाम बेरन हो र दुबैको बिबाह निकै समय अघि भएको थियो । अहिले यी दुबैका २ जना नातिहरू पनि रहेका छन । यी महिलाका अनुसार प्रेम भनेको एउटा कुरा हो र सम्बन्ध बनाउनु अर्को कुरा । एकै जना पार्टनरका साथमा जिन्दगी बिताउनु फरक कुरा हो र उसकै साथमा मात्र सेक्स गर्नु पनि फरक कुरा हो । उनले आफ्नो अनुभव शेयर गर्दै भनेकि छन कि बिबाह भएको बर्षौ पछि उनलाइ उनका पति बेरीलेनै सेक्सका लागी पार्टनर बदल्ने कुरा भनेका थिए ।

पहिले त यो आइडिया सुनेर ती महिलालाइ निकै रिस उठ्यो । तर, केही समय पछि नै उनी यसका लागी तयार भइन । उनले सोचिन कि जिन्दगीको मतलब हो त्यसलाइ पूर्ण रूपमा इज्वोइ गर्नु । दुबैको बिबाह १९ बर्षमा भएको थियो । २८ बर्ष पुगेपछि उनीहरू दुबैले तय गरेकी उनीहरूलाइ सेक्सका लागी पार्टनर बदल्नु आवश्यक छ । त्यसपछि उनीहरूले यस्तो काम गर्न शुरू गरे । बेरी र उनकी पत्नी प्रोफेशनल स्विङ्गर्स बने ।

यी महिलाका अनुसार उनका पतिलाइ आफ्नी श्रीमती अन्य पार्टनरका साथमा गएको र समय बिताएको हेर्दा कुनै अफ्ठ्यारो लाग्दैन । दुबैले मिलेर सन १९७७ मा शेफील्डमा नै एक स्विङ्गर्स क्लब खोलेका थिए । त्यसमा त्यसबेला देखि आज सम्म कयौं मेम्बर्स बनेका छन र बन्दै गैरहेका छन ।

सेक्सका लागी पार्टनर बदल्ने कुरालाइ अब उनी पूर्ण रूपमा एक प्रोफेशनल काम मान्दछिन र यसमानै खुसी छन । यति बुढो उमेरमा पनि अझै उनको सेक्स ड्राइभ कमी नभएको उनी बताउँछिन । यो एक फरक तरिकाले जिन्दगी बिताउने एक तरिका हो, जसलाइ पचाउने निकै कम मानिसहरू मात्र हुन्छन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here