बादरमा परिवर्तन हुने एक युवती, जसलाई भन्छन् “मन्की गर्ल”

यो सुनेर तपाइँलाई अचम्म लाग्यो होला तर एक युवतीका लागि यो नाम उनको पहिचान बनेको छ। यसको कारण एक अचम्मको रोग हो जसले गर्दा उनको अनुहार साधारण ब्यक्ति को भन्दा फरक देखिन्छ। जब उनी कहि जान्छिन, मानिसहरू उनलाई घुरेर हेर्छन् र अचम्म मान्छन् ।

“अमब्रास सिन्ड्रोम” नामको रोग बाट ग्रसित छिन उनी

भिन्न शारीरिक संरचना सहित जन्मिएकि थिइन् उनी

स्कुलमा अरु साथीहरूले जिस्क्याउथे उनलाइ

गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम लेखाइसकेकी छिन