एक लजालु केटि करनजित कसरी बनिन् पोर्न स्टार ‘सन्नी लियोन’

सन्नी लियोन आज बलिवुडको एक परिचित नाम हो। सधै ओठमा मीठो मुस्कान राख्ने सन्नी लियोन एक समय स्कुलकी सबै भन्दा लजालु छात्रा करनजित थिइन् । तर आज सबै तिर उनकै चर्चा छ । जब उनी १९ बर्सकी थिइन तब उनी बदलिन थालेकी थिइन ।

 

सन्नी लियोन त्यो समय करनजित थिइन ।पन्जाबी मुलकी केटि क्यानडामा पढाइ गर्थिन । तेतिबेला उनी निकै लजालु थिइन । जब उनी यौवन अवस्था मा आइन् अनि पोर्न फिल्म हेर्ने साहस गरिन। एउटा डिभिडी किनेर ल्याइन अनि चलाइन ।

जब उनले फिल्म हेर्दै थिइन तब उनलाइ आफुलाइ अरुले हेरिरहेको जस्तो लग्यो। त्यो उनको डर थियो। अनि डिभिडी निकालेर राखिन । केही बर्स पछि साथिसङ बसेर पोर्न हेर्ने योजना बनाइन। उनले भनिन साथिसङ पोर्न हेर्न र घरमा कपडा नलगाइ हिड्न एक छुट्टै अनुभव थियो। यसरी पोर्न फिल्ममा काम गर्छु भन्ने उनलाइ लागेको थियन ।

उनले केही कमाइका लागि बेकरी, ट्याक्स र रिटायरमेन्ट कम्पनिमा काम गरिन। उनी सामान्य नै थिइन तर उनको किस्मत पुरै पल्टियो अनि अरु नै केही बनिन। उनको परिवार क्यानडा बाट अमेरिका आयो। येसै बेला उनलाइ मोडलिनका लागि अवसर आयो। उनको फिगर र काम देखेर पोर्न फिल्म का एक यजेन्ट को नजर उनिमाथि पर्यो ।अनि सन्नी को अगाडि अफर लियेर आयो ।तर उनी परिवारको इक्छ्या बिना केही गर्न चाहदिनथिइन ।

उनी तेतिबेला खासै मजबुत थिइनन अनि अफर स्वीकार गरिन। परिवारले पनि उनको यो कदम मा सहमत जनयो।येसै क्रममा एक सम्पादक ले उनको नाम सङै लियोन जोडिदिय ।अनि उनको पोर्न स्टारको रुपमा सफर सुरु भयो। यो सजिलो थिएन । फरक फरक ब्यक्ति सङ सुत्न उनलाइ बडो अजिब लाग्थ्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here