चमत्कार: आमा दुर्घटनामा परेर दुई टुक्रा हुदापनी काखकी बच्चालाई केही भएन

अब बचाउनेले तपाइँलाई मार्न नचाहने पछि मृत्युले पनि केही गर्न सक्दैन। यस्तै भएको छ। भारतको उच्च दुर्घटनाग्रस्त क्षेत्र इन्दौर -अहमदाबाद सडक खण्डमा यस्तै घटना घट्यो। सोमबार दुर्घटनामा दुई महिलाहरूको ज्यान गुम्यो। तर उनको दुई बर्सकी छोरीलाइ भने कत्तिपनी चोट लागेन।

यो घटना मध्य प्रदेशको हो। जहा बाइकमा सवार दुई महिला र एक बच्ची थिए । बिपरित दिशाबाट आइरहेको ट्रकको टायर अचानक पड्कियो अनि ट्रक अनियंत्रित भयो। ती महिलाहरूले बाइकबाट हाम फालेर ज्यान जोगाउन खोजे जहा काखमा ती बच्ची थिइन। तर उल्टो भयो। ती महिलाहरू ट्रकले दुई टुक्रा पार्यो तर ती बच्ची भने सुरक्षित थिइन् ।