शास्त्रका अनुसार छातिमा रौं हुने पुरुषमा हुने क्षमता सुनेर तपाईंको होश उड्नेछ

सामुन्दृक शास्त्रकाले महिला र पुरुषहरूको शरीरको भिन्न ठाउँमा हुने रौं को आधारमा ब्याक्तित्व निर्धारण गर्छ। छातिमा रौ हुने पुरुष ईमानदार मानिन्छन् । तर अरु गुण सुनेर होश उड्नेछ।

के के हुन् त ती गुणहरु :

1. यस्ता पुरुष धनवान, बैभवशाली र पराक्रमी हुन्छन् । उनिहरु आफ्नो मेहनतले समाजमा आफ्नो पहिचान बनाउछ्न। अनेक भौतिक सुख प्राप्त गर्छन् । छाती चौडा हुने पुरुषहरू पुलिस , आर्मी को उच्च पदमा पुग्छन् ।

2. उनिहरु तेज, चलाक, आडम्बरी र धनवान् हुन्छन् । धेरै स्रोत बाट पैसा कमाउछ्न। सम्बन्ध को बारेमा निकै व्यवहारिक हुन्छन् ।

3. सामाजिक रुपमा बिद्द्वान हुन्छन् । आफ्नो कुरा गोप्य राख्न सक्छन् ।
4. धेरै रौ हुनेहरू विद्वान , बुद्धिमान , बिध्याप्रेमी र संगीतकार हुन्छन् । यस्ता पुरुषका श्रीमती क्रोधी स्वभावका हुन्छन् ।
5. शारीरिक रूपमा बलिया हुन्छन् । यदि उनिहरु नसालु पदार्थ सेवन तिर लागे धन सक्न कत्ती बेर लगाउदैनन ।उनिहरु लाई भाग्यले साथ दिन्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here