इनर्जी ड्रिंकले ब्रेनह्यामरेज ( प्रमाण सहित)

सिमाभन्दा बढी कुनै पनि चिजको प्रयोगले नोक्सान पुर्याउछ। यस्तै इनर्जी डृन्क को लत कतिमा हुन्छ र यो कतिसम्म हानिकारक हुन्छ भन्ने कुरा एक बिदेशी महिलाले गरेको फेसबुक पोस्टबाट थाहा हुन्छ। उनले दाबी गरेकी छिन कि उनको श्रीमानको टाउकोको माथिल्लो भाग भित्र दबेको छ। यसको कारण इनर्जि डृन्क को बढी सेवन थियो।

सोसल मिडियामा त्यस ब्यक्तिकि श्रीमतीले अनुभव शेयर गरिन।
ब्रिआना नामक महिलाले फेसबुकमा एक पोस्ट लेखेर यो कुरा बताएकि हुन।

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here