पिशाब गर्दा भुलेर नगर्नुस् यी गल्तिहरु, नत्र तपाइको ज्यान पनि जान सक्छ

ट्वाइलेट एक दैनिक कार्य हो । यसको सिधा सम्बन्ध हाम्रो स्वास्थ सङ हुन्छ। समयमा ट्वाइलेट जानू स्वास्थ्यका लागि अती आवस्यक छ। हाम्रो शरीरको सबै बिकार बाहिर जान्छ। हामी कतिले घर वा अफिसको काममा ब्यस्त हुदा पिशाब रोकेर राख्छौ। काम सकेपछी बल्ल वाशरुम जान्छौ। यो यो बाहेक अरु धेरै कुराले हाम्रो स्वास्थमा गम्भीर समस्या पार्छ।
पिशाब गर्दा नगर्नुहोस् यी गल्ती

हामी नजानेरनै पिशाब गर्दा धेरै गल्ती गर्दछौ। पहिलो कुरा ती मान्छेहरू जो दिनमा भन्दा रातमा बढी पिसाब गर्न जान्छन् तिनीहरु बढी सावधान हुनु जरुरी छ। यस्तो आदतले ज्यान पनि जान सक्छ ।

पिसाब धेरै समय रोक्दा

कामको ब्यस्तताले घर वा अफिसमा धेरै समयसम्म पिसाब रोक्दा किड्नी मा नराम्रो असर पर्छ। किड्नी खराब हुनुका साथै अरु विभिन्न रोग पनि लाग्न सक्छ। आवस्यकता भन्दा कम पानी पिउदा

स्वस्थ रहनका लागि सबै भन्दा जरुरी पौष्टिक आहार र उचित मात्रामा पानी हो ।पानी अति आवस्यक हो। एक ब्यक्तिले दिनमा कम्तिमा १०-१२ गिलास पानी पिउनु पर्छ। तर मानिसहरू यो कुरालाई बेवस्थित गर्न सक्दैनन् ।
पिसाब पहेलो छ भने सावधान रहनुस

कम पानी पिउनेहरुको पिसाब पहेलो हुन्छ। पिसाब बेला बेला परिक्षण गराउनुपर्नेछ । पिसाबको रंग देखेर आफ्नो स्वास्थ थाहा पाउन सक्नुहुनेछ।रङ नर्मल भये ढुक्क हुनुस तर पहेलो भय सावधान हुनुस ।