जान्नुहोस कस्तो छ तपाईंको आजको राशिफल

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) पारिवारिक सद्भाव बढ्नेछ । स्वास्थ्यमा सुधार आउनेछ । मित्रको सहयोगले कार्यमा सफलता मिल्नेछ । साझेदारी काममा विवाद बढ्नेछ ।
मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) काम गर्ने जोश, जाँगर र आत्मबल बढ्नेछ । सामाजिक काममा सहभागी हुने अवसर मिल्नेछ । गरेका कार्यबाट सन्तुष्टि मिल्नेछ ।
सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) परोपकारी काममा मन जानेछ । अनावश्यक खर्च बढ्नेछ । शारीरिक परिश्रम बढ्नेछ । प्रयासहरु सकारात्मक रहनेछन ।
तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) साथीभाईसंग रमाइलोमा समय बित्नेछ । अध्ययन अध्यापनमा सुधार आउनेछ । पारिवारिक झमेला बढ्नेछ । वैदेशिक कार्यहरू बन्नेछन् ।
धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) काम गर्ने मन लाग्नेछैन । रोकिएका अधुरा कामहरु सुचारु हुनेछन । नयाँ ब्यापार संचालन गर्ने मौका मिल्नेछ । रमाइलोमा समय बित्नेछ ।
कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) पारिवारिक काममा समय बित्नेछ । मन शान्त रहनेछ । धार्मिक कार्यमा मन जानेछ । व्यापार व्यवसायमा अवरोध सिर्जना हुनेछ ।
बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) वैदेशिक व्यापारबाट लाभ मिल्नेछ । कूटनीतिक कामहरु सफल हुनेछन् । पारिवारिक सद्भाव बढ्नेछ । बिनाकारण विवाद बढ्नेछ ।
कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) अनावश्यक खर्चमा वृद्धि हुनेछ । पारिवारिक मेलमिलाप बढ्नेछ । दाम्पत्य जीवनमा सुख प्राप्त हुनेछ । घरायसी कमम रुची बढ्नेछ ।
कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) व्यापारमा ब्यबसायबाट फाइदा हुनेछ । पारिवारिक सद्भाव बढ्नेछ । अचल सम्पत्तिको व्यापारमा लाभ मिल्नेछ ।
बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) अध्ययनअध्यापन अवरुद्ध रहनेछ । धार्मिक कार्यमा मन जानेछ । जागिरमा पदोन्नति हुनेछ । सामाजिक काममा सफलता मिल्नेछ ।
मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आय आर्जन सोचे भन्दा धेरै हुनेछ । अनावश्यक खर्चमा नियन्त्रण हुनेछ । पढाईको लागी विदेश जाने मौका मिल्नेछ ।
मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) सामाजिक काममा सहभागी हुने अवसर मिल्नेछ । वैदेशिक यात्रा हुनेछ । स्वास्थ्यमा सुधार आउनेछ । प्रेमी प्रेमिकाबीच सम्बन्धमा सुधार आउनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here