लक्ष्मिपुजाको रात यी ४ कुराहरु देख्नुभयमा बुझ्नुहोस लक्ष्मिको आगमन भयो

लक्ष्मीपुजाका दिन सबैले आफ्नो घरको सरसफाइ गर्छन् ।घरको कुना कुना सफा राख्छन् ताकी लक्ष्मिको बास होस् । हिन्दु धर्म अनुसार जसको घर सफा हुन्छ तेहा लक्ष्मिको बाँस हुने जनबिश्वाश छ । जुन घर सफा र झिलिमिली छ तेहि घरमा लक्ष्मी आउने बिश्वास छ।

तर लक्ष्मी भगवानको आगमन भएको कसरि थाहा पाउने त? ज्योतिष शास्त्रमा यी कुराहरू बताइयको छ। यदि यी ४ संकेत देख्नुभो भने बुझ्नुस लक्ष्मी तपाइको घरमा आइन् ।
लाटोकोसेरो देखिनु

त्यो रात लाटोकोसेरो देखिनु सारै शुभ मानिन्छ। लक्ष्मीपुजाको रात लक्ष्मिको बाहन लाटोकोसेरो जहाँ कहि देखिय पनि शुभ हुन्छ।
मुसो देखिनु

दिवालिको रात घरमा मुसा देख्नुभयो भने त्यो लक्ष्मिको रुप हुनेछ। त्यो साल भरी तपाईंको घरमा सुख शान्ति र समृद्धि हुनेछ।यो सौभाग्यको संकेत मानिन्छ ।
छुचुन्द्रो देखिनु

छुचुन्द्रो लगभग मुसा जस्तै देखिन्छ ।लक्ष्मिपुजाको रात छुचुन्द्रो देखिनु भाग्य उदयको संकेत हो।यो देखेपछि बुझ्नु कि तपाई सारै भाग्यमानी हुनुहुन्छ र धन सङ संबंधित सबै समस्या समाप्त हुनेछ।
माउसुली देख्नुभयमा

दिवालिको रात घरको भित्तामा वा कतै माउसुली देखियमा शुभ सन्केत मान्नुपर्छ । माउसुली घरमा आउनु भनेको लक्ष्मिको आगमनको संकेत हो। यसो हुँदा बर्सभरी समस्या बाट छुटकारा पाइन्छ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here