तिहारमा आफ्ना केही खास ब्यक्तिलाई उपहार दिने चलन छ। उपहार दिनु राम्रो कुरा हो तर आफैलाइ नोक्सान हुने उपहार भने दिनु हुन्न । यी ७ कुराहरू अरुलाइ गिफ्ट दिदा आफैलाइ बेफाइदा हुन्छ।
स्टिल वा फलामको सामान
रेशमी कपडा
गणेश वा लक्ष्मिको मुर्ति
सुन चादी
तेल
रुमाल
कालो रङ्गको वस्तु