भोकले मृत्यु हुने एक बालिकाको कथाले सन्सार हल्लायो (फोटो सहित)

सन्तोषी एक पाँच बर्सिय नानी हुन् ।उनको आमा कोयल देबि हुन् ।हामी दैनिक कति खानेकुरा फाल्छौ तर यहाँ खान नपाएर यो बच्ची को ज्यान गयो।भोकभोकै तड्पियर उनले आफ्नो प्राण त्यागिन।

घरमा सबै कयौं दिनदेखि भोकै रहेका

सन्तोशीको बुवा बिरामी हुनुहुन्छ। घरमा काम गर्ने कोहि छैन।घरको सबै जिम्मेवारी उनकी आमा र ठुली दिदिमा थियो।पिछडिएको समुदायको हुनाले उनिहरु काम पाउदैनथे ।

२८ सेप्टेम्बरमा सन्तोशिले पेट दुख्यो भनिन् ।बैधको मा लग्दा उनलाइ भोकले यस्तो भएको र खाना खुवाउन भनियो तर घरमा एक सितो चामलको दाना थिएन ।उनी भोकले आतियर रुन लागिन।

साझ घरमा भएको चियापत्ती त नुन मिसाएर चिया बनाइन आमाले। छोरिलाइ पियाउन कोसिस गरिन तर सन्तोसी भोकले छट्पटीयर हेर्दाहेर्दै प्राण त्यागिन।तेतिबेला रातिको दस बजेको थियो।